नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर


काठमाडौँ।

सरकारले नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गरेको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त भत्ता दोब्बर गरिएको हो।

त्यस्तै, जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पताललाई स्तरोन्नती गर्ने भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।