काठमाडौँ।
राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितलाई कारबाही गर्न सिफारिस गरेको छ।
नवयुवा-Gen-Z-आन्दोलनको-अनुसन्धान-प्रतिवेदनको-सिफारिस










प्रतिक्रिया