काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो ३ः३० बजेका लागि बोलाइएको बैठक केहीबेर आघि सुरु भएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।











प्रतिक्रिया