काठमाडौँ ।
काठमाडौँमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने समयलाई लिएर विवाद हुँदा बैठक केहीबेर प्रभावित बनेको छ। सभामुख डीपी अर्यालले केही सांसदलाई मात्रै बोल्ने समय दिएको भन्दै अन्य सांसदहरूले विरोध जनाएका थिए।
विरोधपछि उठेर समय माग्ने सांसदहरूलाई अन्ततः सभामुखले बोल्ने अवसर दिएका हुन्। त्यसक्रममा सांसद राजेन्द्र राई, इन्दिरा राना र बलावती शर्मालगायतलाई समय निर्धारण गरिएको थियो।











प्रतिक्रिया