पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज इजलास बन्द


सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ।

उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहीबार इजलास सञ्चालन नगर्ने जनाएको छ।

सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।