राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट


काठमाडौँ ।

राष्ट्रसंघीय प्रतिनिधिको भेट रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। आज बिहान साढे १० बजे शीतल निवासमा भएको भेटमा राष्ट्रसंघकी रेसिडेण्ट कोर्डिनेटर लिला पिटर्स याहिया र सूचना अधिकारी सिमरिका शर्मा सहभागी हुनुहुन्थ्यो।

यसैबीच, आज साढे ११ बजे महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाउने कार्यक्रम रहेको छ।