काठमाडौं ।
काठमाडौंमा नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। दलका नेता भीष्मराज आङ्देम्बेले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने सचिवालयले जनाएको छ।
बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश तथा सुकुमवासीको विषयमा छलफल हुने कांग्रेस सांसद गीता गुरूङले जानकारी दिएकी छन्।











प्रतिक्रिया