ओली अस्पतालबाट डिस्चार्ज, शल्यक्रिया सफल


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

नेकपा एमाले का अध्यक्ष ओलीको पत्थरीको सफल शल्यक्रिया पछि साँझ अस्पतालबाट घर फर्किएको उनको सचिवालयले जनाएको छ।

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।