सामुदायिक जंगलमा किशोरीको बलात्कारपछि हत्या, कांग्रेस नेता शेखर कोइरालाको कडा निन्दा


काठमाडौं ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक जंगलमा १६ वर्षीया इनिशा बिकमाथि भएको बलात्कारपछि हत्या हुनुले समाजमा ठूलो स्तब्धता पैदा गरेको छ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यस घटनालाई अत्यन्तै दर्दनाक र निन्दनीय रहेको उल्लेख गर्दै दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्ने बताएका छन्। उनले कुनै पनि शक्तिको आड वा बहानामा दोषीले उन्मुक्ति नपाउने कुरामा जोड दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।