एमालेको सचिवालय बैठक सुरु


काठमाडौँ।

नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको छ। च्यासलमा जारी बैठकमा भोलिदेखि सुरु हुने ११औं महाधिवेशन र त्यसको तयारीका विषयमा छलफल हुने बताइएको छ।

एमालेको ११ महाधिवेशन भोलिदेखि काठमाडौंमा हुँदैछ ।