काठमाडौं ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आर्थिक सुधारका लागि विभिन्न महत्वपूर्ण योजनाहरू समेटेको छ।
यसमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनको कार्यान्वयन, कर प्रणालीमा सुधार, सार्वजनिक खर्चमा दक्षता वृद्धि, र निजी क्षेत्रको लगानी प्रवर्द्धन जस्ता पहलहरू समावेश छन्। मन्त्रिपरिषद्काे मंगलबार बसेकाे बैठकले कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
प्रतिक्रिया