लुक्ला उडेको समिट एयरकाे जहाजमा समस्या आएपछि पुनः काठमाडौं फर्कियो


काठमाडौं ।

काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ ।

साेमबार बिहान काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

सो जहाज आकस्मिक अवतरण गराउने तयारी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।