कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै


काठमाडौं ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली प्रति कांग्रेसका महामन्त्री गगन थापालगायत आक्रामक रूपमा उत्रन थाले पछि संयन्त्रको बैठक बोलाइएको हो ।

दुई दल बिच असमझदारी देखिन थालेपछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ । हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भए पछि उक्त संयन्त्रको बैठक बोलाउने निर्णय भएको हो । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।