काठमाडौँ।
काठमाडौंमा गणतन्त्रवादीहरुले प्रदार्शन गरेका छन्। शुक्रबार समाजवादी मोर्चाको आयोजनामा प्रदर्शन भएको हो।
विभिन्न ठाउँबाट र्यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ।





स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्