काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडौं ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार २ः४० बजे भूकम्पको धक्का महसुस गरिएको हो। 

भूकम्पबारे विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।