सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक


काठमाडौं ।

नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जेवले अर्धशतक प्रहार गरेका छन्। जनकपुर बोल्ट्सविरूद्ध उनले ३३ बलमा ५० रन बनाएका हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।