एनपीएल : काठमाडौंविरुद्ध सुदूरपश्चिम ७३ रनले विजयी


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ।

सुदूरपश्चिम रोयल्सले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १५.५ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो।

काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजी सर्वाधिक ३७ रनको योगदान दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।