एनपिएलमा भोलि दुई खेल हुँदै, पोखरा र जनकपुर भिड्दै


काठमाडौं ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिवार देखी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच भोलि बिहीबार दुई खेल हुँदैछ ।

पहिलो खेल विहान ९ः १५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुनेछ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।