चितवन तनावग्रस्त : ८ प्रहरीसहित ४० प्रदर्शनकारी घाइते


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

चितवनको चौबिसकोठीमा प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। उक्त झडपमा आठ जना प्रहरीसहित रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।