काठमाडौं गुर्खाजको पहिलो जित, हार्‍यो कर्णाली याक्स


काठमाडौं ।

काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हासिल गरेको छ ।

काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

कर्णालीले प्रस्तुत गरेको १५० रनकोलक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेटमा पुरा गरेको हो ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।