एनपिएलमा भोलि दुई खेल हुँदै, पहिलो खेलमा कर्णाली र काठमाडौं भिड्दै


काठमाडौं ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिवार देखी सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा भोलि बुधवार दुई खेल हुँदैछन् ।

पहिलो खेल विहान ९स् १५ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाजबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।