सिनामंगलको एक होटलमा युवा-युवती मृत भेटिए


काठमाडौं ।

सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएका छन् ।

आइतबार होलट जन्मभूमिको एउटा कोठामा सुनसरीका करिब २५–२६ वर्षीय रमेश माझी र त्यस्तै उमेरकी एक युवती मृत अवस्थामा फेला परेका हुन् ।

युवा-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृतरहेको भन्ने जानकारी आएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।