कालीकोट जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


काठमाडौं ।


कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जीप दुर्घटनामा भएको हो ।

प्रहरीका अनुसार ६ जनाको मृत्यु भएको त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ ।

जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप वितरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।