काठमाडौं ।
हङकङ सिक्सेस अन्तर्गत इङल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।
इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए। त्यस्तै नेपाली बलर प्रतिश जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, विवेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए।








तपाईंको विचार लेख्नुहोस्