न्यूजिल्याण्डका जिम्मी निशम जनकपुरबाट एनपीएल खेल्ने


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजिल्याण्डका ब्याटिङ अलराउण्डर जिम्मी निशम जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। ३४ वर्षीय ब्याटिङ अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको जानकारी दिएको हो।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ सेख रहेका छन्। आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।