काठमाडौँ।
सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय गरेको छ । साउन २२ गते बसेको मन्त्रिरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले नेपाली सेनाका १ जना सहायक रथीलाई उपरथी, ४ जना महासेनानीलाई सहायक रथी, १ जना प्रमुख सेनानीलाई महासेनानी र १ जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
यी हुन् निर्णयहरु :











प्रतिक्रिया