काठमाडौँ।
वर्तमान मन्त्रिपरिषद्मा वरीयता हेरफेर भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्याइएको छ । उनको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् ।












प्रतिक्रिया