टी २० विश्वकप : नेपालले जोड्यो २५ रन


काठमाडौं  । 

टी२० विश्वकप अन्तर्गत ‘समूह डी’ को दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले २ विकेट गुमाएर २५ रन जोडेको छ ।

ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका हुन्‌ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।