राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा 



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगंजस्थित  त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। उनी  दाँतको उपचार गराउन आज  त्यहाँ पुगेका हुन् ।

अहिले उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्