नवनियुक्त ८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ (सूचीसहित)


काठमाडौँ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त ८२ जना  शाखा अधिकृतहरूलाई मंगलबार  पदस्थापन गरेको छ । उनीहरूलाई केन्द्रीय सरकारका विभिन्न मन्त्रालय,निकाय र  स्थानीय तहहरूमा पदस्थापन गरिएको हो ।   केहीलाई  स्थानीय तहहरूमा पदस्थापन गरिए पनि अझैँ ४० प्रतिशत स्थानीय तहहरू रिक्त छन्।

सूची :

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।