काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाइपछि रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
महालेखापरीक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात् उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।
प्रतिक्रिया