त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिस्ट्रार प्राध्यापक केदार रिजाल नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन्।

केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस्