काठमाडौँ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । गत शनिबार साँझदेखि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दम बढेपछि उनलाई अस्पताल लगिएको हो ।
हाल उनको स्वास्थ्य सुधारोउन्मुख रहेको बाताइएको छ।
७८ वर्षीय बैद्य लामो समयदेखि दमको समस्यामा छन् ।











प्रतिक्रिया