हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूकाे बैठक जारी



हेटौंडा ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक शुरु भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक शुरु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो । उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्