हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ : बालेन



काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशमा गाली खाने अधिकारमा पनि आरक्षण भएको भन्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आरक्षण प्रणालीमाथि कटाक्ष गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रब्बरको जुत्ता बनाउछु म ,त्यस्मा पनि सुरुको अधिकार मेरो हो भनेर आउछन ।र , नतन्किने प्लास्टिकको बनाएर जान्छन।
हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।’

 

प्रतिक्रिया दिनुहोस्