कलाकर्मीको दशैं तस्वीरमा



अभिनेता राजेश हमाल दम्पती टीकाका क्रममा।टीकाका क्रममा अभिनेता बुबा छोरा भुवन र अनमोल केसी।अभिनेत्री केकी अधिकारी टीकापछि।कलाकारद्वय मिथिला शर्मा र विजया राई टीका साटासाट गर्दै।

बुबासँग टीका थाप्दै अभिनेता राज कटुवाल।

अभिनेत्री तथा निर्मात्री पूजा शर्मा टीका थाप्दै।

गायक आनन्द कार्कीको परिवार टीकापछि।

छायाँकार गौरीशंकर धुंजुलाई टीका लगाइदिँदै हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ।

टीकाका क्रममा अभिनेत्री वर्षा शिवाकोटी।

अभिनेत्री दीपाश्री निरौला टीकापश्चात् परिवारका साथ।

अभिनेता पल शाह टीकापश्चात् परिवारका साथ।

अभिनेत्री श्वेता खड्काको परिवार टीकापश्चात्।

नेपाल चलचित्र कलाकार संघको कार्यक्रममा अग्रजबाट टीका थाप्दै कलाकारहरू।

गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजाल टीकापछि।

९४ वर्षीया हजुरआमाबाट टीका ग्रहण गर्दै हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)।

प्रतिक्रिया दिनुहोस्