इजरायलबाट २५३ जना नेपाली लिएर उड्यो नेवानिको विमान (फोटो फिचर)



काठमाडौँ।

इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति १:३० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस्