अपहरणको आरोपमा दुईजना पक्राउ



काठमाडों । अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।

सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्