नेपाली सेनाद्वारा ८० वर्षीय वृद्धको उद्धार



काठमाडौं । नेपाली सेनाले ८० वर्षीयवृद्धको उद्धार गरेको छ । भीरबाट लडेर घाइते भएका वृद्ध छेन्चा दोर्जेलाई सेनाले उद्धार गरेको हो ।

गोरखा चुमनुब्री गाउँपालिका–२ स्योगाउँका ८० वर्षीय दोर्जेलाई सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको हो । उनको उद्धार पश्चात् उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्