पूर्व-पश्चिम राजमार्गमा बम विस्फोट



ljikmf]6gaf/]] cg’;Gwfg /fFemf, #! ebf}M afFs]sf] /fKtL ;f]gf/L ufpFkflnsf–*, gofFufpF glhs}sf] k”j{–klZrd /fhdfu{df uP /flt ePsf] ljikmf]6af6 Iflt k’u]sf] ;8s cg’;Gwfg tyf cjnf]sg ub}{ ;’/IffsdL{ . ;8s elTsPsf sf/0f PstkmL{ ¿kdf ;jf/L;fwg ;~rfng ePsf 5g . tl:a/M e]if/fh a:g]t÷/f;;

काठमाडौं । दाङमा पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको छ । हिजो (शनिबार) बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त प्रहरी कार्यालयका अनुसार हिजो राति जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी नजिकै बम विस्फोट भएको थयो ।

१० वर्षे सशस्त्र संघर्षको बेला राखिएको बमको अवशेष पड्किएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

बम विस्फोट हुँदा सडक भ्वाङ्गै भ्वाङ्ग परेको प्रहरीले बताएको छ । यद्यपि राजमार्गमा चल्ने यातायात भने नरोकिएको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्