अफगान महिला हसनजाईले जितिन् विश्व शान्ति पुरस्कार



International Day Of Peace, vector hand lettering. Drawn illustration of dove with a palm branch on blue background. Holiday card, poster with calligraphy.

काबुल । अफगान महिला नरगिस मोमान्द हसनजाईले तालिबान शासनद्वारा लगाएको प्रतिबन्धका बीचमा मानवअधिकारप्रति दृढ प्रतिबद्धताका लागि स्वीडेनमा २०२३ को विश्व शान्ति पुरस्कार जितेकी छिन् ।

खमा प्रेसको रिपोर्ट अनुसार विश्वव्यापी रूपमा चिनिएका हसनजाईले प्रतिकूल परिस्थितिमा पनि सकारात्मक परिवर्तन ल्याउने क्षमता देखाएकी थिइन ।

हसनजाईले सम्मानको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै शान्ति प्रवर्द्धन गर्न आफ्नो यात्रामा सहयोग गर्नेहरूलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्