राष्ट्रपति पाैडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं ।

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका हुन्। भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्