संसद्को गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरू पुनः छलफल गर्दै



काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन् ।

प्रतिनिध सभाको बैठक १ बजे बस्नु अगावै हाल अवरुद्ध भर्इरहेको प्रतिनिधि सभाको बैठक सूचार गर्नका लागि सहमित खोज्न उक्त बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्