बाढीले धोबिखोला करिडोरको घरहरु जलमग्न हिँड्नै सास्ती (फोटोफिचर)

0
Shares

काठमाडौं ।

सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ ।

काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ । घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ ।