मकवानपुरमा पहिरोमा परि १ को मृत्यु, ६ जना बेपत्ता



काठमाडौं । मकवानपुरको बागमती नगरपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


अरु ६ जनाको खोजीकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्