प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



sf7df8f}F, & h]7M k|ltlglw;ef a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú, k”j{k|wfgdGqL s]kL cf]nLnufot ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्