टिचिङका फार्मेसी इन्चार्ज मृत फेला, दुई पेज लामो सुसाइड नोट


काठमाडौं ।

त्रिवि शिक्षण अस्पतालअन्तर्गत महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार अर्घाखाँचीको सितगंगा घर भएका ३५ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान कार्यालयभित्रै झुन्डिएको अवस्थामा भेटिएका हुन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान क्रममा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ । घटनाबार थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।