पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुजीृ जारी भएको छ ।

रामेछाप १ बाट निर्वाचित सांसद शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी भएको काठमाडौं प्रहरी परिसरले बतायो ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको सार्वजनिक भएपछि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्