प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबी भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

नेतात्रयको भेटवार्तामा सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्