काठमाडौं । बारा–२ मा मतगणना बिहान १० बजेदेखि शुरु हुने भएको छ । सर्वदलीय बैठक बस्न ढिला भएपछि मतगणना पनि ढिलो हुने भएको हो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बिहान १० बजेदेखि मतगणना हुने तयारी छ । बारा–२ मा ६५ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया